जिबित संगको नाता प्रमाणित सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
०-१ घण्टा
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• नाता प्रमाणित गर्नेको जन्मदर्ता/नागरिकता
• दुबै पक्षको पासपोर्ट साईजको २/२ प्रति फोटाहरु
• आबश्यकता अनुसार जन्म/बिबाह/मृत्युदर्ता बसाईसराई प्रमाण पत्र
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा कार्यालय, वडा अध्यक्ष, वडा सचिव
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित कार्यालयमा निवेदन दिने
सम्बन्धित कानून
स्थानीय सरकार सञ्चालन ऐन, २०७४