जग्गा नामसारी सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
०-१ घण्टा
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• ब्यहोरा खुलेको निवेदन
• नाता प्रमाणित प्रमाण पत्र
• जग्गाधनी प्रमाण पुर्जा
• मृत्यू दर्ता प्रमाण पत्र
• हकबालाको नागरिकताको प्रमाण पत्र
• हकदारहरुको फोटो २/२ प्रति
• अंशबण्डाको हक स्थापित भएको अबस्थामा अंशबण्डा पत्रको प्रतिलिपि
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद फोटोकपि
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा कार्यालय, वडा अध्यक्ष, वडा सचिव
प्रक्रियाका चरणहरू
आश्यक कागजात सहित कार्यालयमा निवेदन दर्ता गर्ने
सम्बन्धित कानून
—