उधोग ठाँउसारी सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
०-१ घण्टा
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• ब्यहोरा खुलेको निवेदन
• संधियार सहित वडा मुचुल्का
• नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
• घर नक्सा पासको प्रमाण पत्रप्रतिलिपि
• जग्गाधनी प्रमाण पुर्जा
• उद्योग संचालन अन्य ब्यक्तीको जग्गामा राख्नु पर्ने भए घर जग्गा भाडाको संझौता
• वातावरणिय औद्योगिक प्रदुषण नियन्त्रणका उपायहरु र फोहर ब्यवस्थापनका लागि अपनाईने प्रबिधि र सोको ब्यवस्था सम्बन्धि बिवरण
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिदको फोटोकपि

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा कार्यालय, वडा अध्यक्ष, वडा सचिव
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित कार्यालयमा निवेदन दर्ता गर्ने
सम्बन्धित कानून
स्थानीय सरकार सञ्चालन ऐन, २०७४