संगठनात्मक संरचनामा फर्कनुहोस्
मूल विभाग

सूचना प्रविधि शाखा

कार्य विवरण

 

  • खप्तडछान्ना गाउँपालिकाको कार्यलयको सूचना प्रविधि नितिको कार्यान्वयन गर्ने । 
  • विकास भइसकेको प्रणालिहरुको सुधार तथा परिमार्जन सम्बन्धी कार्य गर्ने । 
  • नेटवर्किङ इन्टरनेट वाइफाइको कनेक्टिभिटि सिसिटिभि आदिको व्यवस्थापन गर्ने । 
  • वेभसाइट तथा इमेल व्यवस्थापन गर्ने । 
  • सन्चालित विभिन्न प्रणाली सन्चालनमा आइपर्ने समस्याहरुको समाधान गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी हार्डवेयर तथा सफ्टवयेर सपोर्ट गर्ने ।
  • सूचना प्रविधि संग सम्बन्धीत तालिम संचालन गर्ने ।
  • सूचना प्रविधि अपकरण तथा प्रणालिमा मर्मत सम्भार सम्बन्धी कार्य गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।