संगठनात्मक संरचनामा फर्कनुहोस्
मूल विभाग

स्वास्थ्य शाखा

कार्य विवरण

  • स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन ।
  • औषधी तथा अन्य मेडिकल उत्पादनहरुको न्यूनतम मूल्य निर्धारण गर्ने ।
  • औषधी र स्वास्थ्य उपकरणको खरिद भण्डारण र वितरण गर्ने ।
  • स्वास्थ्य सूचना प्रणालिको व्यवस्थापन गर्ने ।
  • जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
  • सुर्ति मदिरा र लागु पदार्थजन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि गर्ने।
  • जनस्वास्थ आपतकालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यन्वयन गर्ने।
  • रोगको नियन्त्रण तथा रोकथाम गर्ने। 
  • स्वास्थस्य सम्वन्धी घुम्ति सिविरहरु सञ्चालन गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।