समृद्ध खप्तडछान्नाको आधार:

कृषि, पर्यटन र पूर्वाधार

header AD


सेवा विवरण

नाबालक सम्बन्धि सिफारिस

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

राजश्व प्रणालीद्वारा वा स्थानीय तह राजश्व एप द्वारा शुल्क बुझाउन सकिनेछ

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

०-१ घण्टा

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

• बाबु आमाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
• जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि
• नाबालक खुल्ने थप कुनै कागजात भएमा सो समेत पेश गर्ने
• बुवा वा आमा र नावालक अनिवार्य उपस्थित हुनु पर्ने
• दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति

जिम्मेवार व्यक्ति / खण्ड

वडा कार्यालय, वडा अध्यक्ष, वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक काजात सहित कार्यालयमा उपस्थित हुने

सम्बन्धित कानून

—

सेवा विवरण

बैबाहिक अंगिकृत नागरिकता सिफारिस

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

—

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

०-१ घण्टा

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

क) नेपाली नागरिकसँग विवाह गरेकी बिदेशी महिला (वैवाहिक अंगीकृत) को हकमा
अनुसूची ७ फाराम भरी स्थानीय तहबाट सिफारिस
विवाहृदर्ता प्रमाणपत्र
पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
उमेर खुल्ने प्रमाण
बिगतमा विदेशी भएको पहिचान खुल्ने आधिकारिक प्रमाण र नागरिकता त्याग्न चलाएको निस्सा वा नागरिकता परित्याग गरेको निस्सा
प्रवेशाज्ञा लिई नेपाल आउनुपर्ने विदेशी महिलाको हकमा राहदानी एवं भिसाको फोटोकपी
पतिको मृत्यु भएको भए ससुरा, सासु, देवर जेठाजुको नागरिकता प्रमाणपत्र, नाता प्रमाणित र सनाखत
कार्यालयले आवश्यक देखेको अवस्थामा स्थलगत सर्जमिन मुचुल्का लगायत अन्य कागजातहरु माग गरेर समेत थप बुझ्न सक्नेछ

जिम्मेवार व्यक्ति / खण्ड

वडा कार्यालय, वडा अध्यक्ष, वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित वडा कार्यालयमा उपस्थित हुने

सम्बन्धित कानून

नेपालको संविधान
नेपाल नागरिकता ऐन, २०६३
नेपाल नागरिकता नियमावली, २०६३
नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९
नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका, २०७०
नागरिकता प्रमाणपत्रको डाटा हेर्ने मात्र पहुँच दिने सम्बन्धी कार्यविधि, २०७५

सेवा विवरण

नागरिकताको प्रतिलिपी सिफारिस

सेवा कोड

—

सेवाको प्रकार

Hybrid

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

—

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

०-१ घण्टा

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

• हराएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि छ भने प्रतिलिपि नभए नागरिकता नं सहित अनुसुची फाराम
• ३ प्रति पासपोर्ट साईजको फोटो

जिम्मेवार व्यक्ति / खण्ड

वडा कार्यालय, वडा अध्यक्ष, वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित वडा कार्यालयमा उपस्थित हुने

सम्बन्धित कानून

नेपालको संविधान
नेपाल नागरिकता ऐन, २०६३
नेपाल नागरिकता नियमावली, २०६३
नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९
नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका, २०७०
नागरिकता प्रमाणपत्रको डाटा हेर्ने मात्र पहुँच दिने सम्बन्धी कार्यविधि, २०७५

सेवा विवरण

नागरिकता सिफारिस

सेवा कोड

—

सेवाको प्रकार

Hybrid

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

https://ext.cims.gov.np/#/homepage

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

—

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

०-१ घण्टा

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

क) बाबु आमा नेपाली नागरिक भएमा
वडा कार्यालयबाट अनुसूची १ बमोजिमको सिफारिस
बाबु आमाको सक्कल नागरिकता प्रमाणपत्र वा आफ्ना वंशभित्रका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र
तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश भएको अवस्थामा उक्त नातेदारसँग नाता खुल्ने नाता प्रमाणित पत्र
जन्मदर्ता प्रमाणपत्र
बाबुआमाको विवाहदर्ता प्रमाणपत्र
बसाई सरी आएकाको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी प्रमाण /घर निर्माण स्वीकृति पत्र
शैक्षिक प्रमाणपत्र
जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानको हकमा बाबु र आमा दुवैको नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ
कार्यालयले आवश्यक देखेको अवस्थामा स्थलगत सर्जमिन मुचुल्का लगायत अन्य कामनाहरु माग गरेर समेत थप बुझ्न सक्नेछ
ख) बाबुआमाको नागरिकता प्रमाणपत्र पेश गर्न नसक्नेको हकमा
तीन पुस्ताभित्रको नातेदारसँग पुस्ता र नाता खुल्ने गरी वडा कार्यालयबाट गरिएको नाता प्रमाणित
निजको नागरिकता प्रमाणपत्रको साथमा गरिएको सनाखत
आवश्यकता अनुसार प्रहरी सर्जमिन मुचुल्का
विवाहित महिलाको हकमा थप
विवाहृदर्ता प्रमाणपत्र
पति वा ससुरा/सासु/जेठाजु/देवरको नागरिकता प्रमाणपत्र र सनाखत
नाता कायम भएको प्रमाण
ग) कर्मचारी परिवारको हकमा
कर्मचारी परिवारको नाताले नागरिकता बनाउँदा आफू कार्यरत रहेको कार्यालय रहेको जिल्ला प्रशासन कार्यालयबाट मात्र नागरिकता लिन सकिन्छ। यसका लागि कार्यालयको सिफारिस र कार्यालय रहेको वडा कार्यालयबाट अनुसूची सिफारिस गरी ल्याउनुपर्छ
घ) बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाटः
वडा कार्यालयबाट अनुसूची १ बमोजिमको सिफारिस
जन्मदर्ता प्रमाणपत्र
आमाको नेपाली नागरिकताको प्रमाणपत्र
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस
शैक्षिक प्रमाणपत्र, स्थायी रुपमा बसोबास गरेको देखाउने जग्गाधनी पुर्जा लगायतका कागजातहरु
निजको जन्म नेपालमा भई नेपालमा नै बसोबास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस
बाबुको पहिचान हुन नसकेको व्यक्तिले अनुसूची ४क. बमोजिमको ढाँचामा र निजको आमाले अनुसूची-४ख. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत समन गरेको स्वघोषणा
तर निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेकोमा मृत्यु दर्ताको प्रमाणपत्र र होस ठेगानमा नरहेको स्वीकृत चिकित्सकले गरेको सिफारिस सहित निवेदकले गरेको अनुसूची ४क बमोजिमको स्वघोषणा संलग्न गर्नुपर्नेछ
थप बुझ्नुपर्ने भएमा स्थलगत सर्जमिन मुचुल्का लगायत अन्य माध्यमबाट पनि जिल्ला प्रशासन कार्यालयले बुझ्न सक्नेछ
ङ) पितृत्व मातृत्वको ठेगान नभएको अवस्थामा
संस्थाको संरक्षकत्वको हकमा
वडा कार्यालयबाट अनुसूची १ बमोजिमको सिफारिस
अनाथ बालबालिका बुझेको प्रमाण, प्रहरी प्रतिवेदन
हकदाबी गर्ने सम्बन्धी प्रकाशित सूचना
संरक्षकत्व दिने संस्थाको किटानी सिफारिस पत्र
वडा कार्यालयको किटानी सिफारिस पत्र
संस्था नवीकरण भएको प्रमाण
संस्थाको विधानको प्रमाणित प्रतिलिपि
जन्मदर्ता प्रमाणपत्र
शैक्षिक प्रमाणपत्र
संस्थाको प्रमुखको नागरिकता र सनाखत
व्यक्तिको संरक्षकत्वको हकमा
वडा कार्यालयबाट अनुसूची १ बमोजिमको सिफारिस
कानूनी संरक्षकत्व प्राप्त भएको आधार प्रमाण
जन्मदर्ता प्रमाणपत्र
शैक्षिक प्रमाणपत्र
संरक्षकको नागरिकता सनाखत
कार्यालयले आवश्यकताका आधारमा थप बुझ्न सक्नेछ

जिम्मेवार व्यक्ति / खण्ड

वडा कार्यालय, वडा अध्यक्ष, वडा सचिव

प्रक्रियाका चरणहरू

आवश्यक काजात सहित वडा कार्यालयमा उपस्थित भई निवेदन दिने

सम्बन्धित कानून

नेपालको संविधान
नेपाल नागरिकता ऐन, २०६३
नेपाल नागरिकता नियमावली, २०६३
नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९
नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका, २०७०
नागरिकता प्रमाणपत्रको डाटा हेर्ने मात्र पहुँच दिने सम्बन्धी कार्यविधि, २०७५

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।