समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
२० मिनेट
जिम्मेवार अधिकारी:
वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिनसम्म निशुल्क र ३५ दिनपछि रु ५०
आवश्यक कागजातहरु:
१.आमा र बुबाको नागरिकताको फोटोकपि
२. सूचकको नागरिकताको फाेटाेकपि
३.विबाह दर्ता
४. निबेदन फारम
५. बच्चाको फाेटाे २ प्रत्रि
नमुना फाराम तथा अन्य: