FAQs Complain Problems

कृर्षि समुहदर्ताका लागि के के कागज आवश्यक पर्दछ ?

१. निवेदन (अध्यक्षकाे दस्तखत र समुहकाे छाप  भएकाे हुनुपर्ने छ)।

२. कार्यसमिति पदाधिकारी र सदस्यहरुकाे नागरीकताकाे एक प्रति प्रमाणित फाेटाेकपि र एक प्रति पासपाेर्ट साईजकाे फाेटाे ।

३. समुह दर्ता गर्ने भनेर सवै पदाधिकारी र सदस्य हरु बसेर निर्णय गरेकाे माईनुटकाे फाेटाेकपि ।

४. समुहकाे विधानकाे फाेटाेकपी (बिधानकाे प्रत्यक पेजकाे टुप्पाे र ठेकमा समुह पदाधिकारी र सदस्यहरुकाे अनिवार्य दस्तखत हुनुपर्ने छ ) ।

५. समुह अन्य कुनै ठाउँमा दर्ता गरीएकाे भए समुह दर्ताकाे प्रमाणपत्र ।

६. समुह गठनकाे माईनुटकाे फाेटाेकपि ।