FAQs Complain Problems

शोक वक्तव्य

  शोक बक्तव्य

यस खप्‍तडछान्‍ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया ज्यूका

पुजनीय पिता विर बहादुर रोकाया ज्यूको यहि मिति २०७९/१२/२० गते सोमबारका दिन दुखद निदन

भएकोले समस्त खप्‍तडछान्‍ना गाउँपालिका परिवार अत्यन्त मर्माहित भएका छौ,

यस दुःखको  घडीमा स्व. विर बहादुर रोकाया प्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दै

शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना ब्यक्त गर्दछौ।

 

विष्णु कुमार थापा

गाउँपालिका उपाध्यक्ष

एवम्  

समस्त खप्‍तडछान्‍ना गाउँपालिका परिवार

प्रकार:

आर्थिक वर्ष: