FAQs Complain Problems

संक्षिप्त परिचय

खप्तडछान्ना गाउपालिका बझाग‌ं जिल्लाका १२ वटा  स्थानियतह मध्ये एक हाे । बझाग‌ंकाे तमैल बाट दक्षिण तिर सेति नदिकाे पुल तरेर याे गाउँपालिकामा पुग्न सकिन्छ । याे गाउँपालिकाकाे पूर्व तिर बाजुराकाे दाेगडि रहेकाे छ , पश्चिम तिर थलारा गाउँपालिका छ त्यसै गरी उत्तर तिर जयपूथ्वि नगरपालिका रहेकाे छ भने दक्षिण तिर खप्तडराष्टिय निकुञ्ज रहेकाे छ । जम्मा सात वटा वडा कार्यलय भएकाे याे गा‌उँपालिकाे काे केन्द्र विन्दु वडा नं ४ काे घाटखाेलामा रहेकाे छ । याे गाउँपालिकामा जम्मा जनस‌ंख्या १५८९३ छ जसमध्ये ७१५० पुरुष र  ८७४३ महिला छन ।