FAQs Complain Problems

समाचार

Pages

हार्दिक श्रद्धाञ्‍जली

 

हार्दिक श्रद्धाञ्‍जली

यस खप्तडछान्ना गाउँपालिका का अध्यक्ष श्री उत्तम बहादुर रोकायाका पुजनीय पिता श्री विर बहादुर रोकाया (मुखिया)को मिति २०७९/१२/२० गते का दिन ७८ बर्षको उमेरमा असमायिक स्वर्गारोहण भऐको हुँदा यस दुःखद् घडिमा उहाँका छोराहरु क्रमशः हेमन्त रोकाया,ध्रुव रोकाया, उत्तम बहादुर रोकाया, उमेश रोकाया र शैलेन्द्र कुमार रोकाया छोरी हरु क्रमशः चना थापा र सम्झना खड्का लगायत सम्पुर्ण परिवारमा पर्न गएको असीम दुःखलाई ईश्वरले धैर्यधारण गर्ने  शक्ती प्रदान गरुन भन्दै मृत आत्मा   प्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पणका साथै मृतक आत्माको चिर शान्तिको कामना गर्दछौ।

 

                        खप्तडछान्ना गाउँपालिका परिवार

                        पसलबगर बझाङ्ग

आर्थिक वर्ष: