समाचार
योजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय:
३० मिनेट
जिम्मेवार अधिकारी:
योजना हेर्ने व्यक्ति
सेवा दिने कार्यालय:
योजना शाखा
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१. वडा कार्यालयको सिफारिस
२. उपभोक्ता समिति गठनको को माईनुटको फोटोकपि
३. उपभोक्ता समितिमा रहेको सम्पूर्ण पदाधिकारी र सदस्यहरुको नागरिकताको फोटोकपि
४. उपभोक्त समितिका अध्यक्ष,सचिब र कोषाध्यक्षको अनिवार्य उपस्थिति
५. योजन सम्झौता गरिपाउँ भनि लेखेको निबेदन
नमुना फाराम तथा अन्य: