दोस्रो गाउँसभाको पहिलो अधिवेशन २०७९।०३।०९
माझिगाउबाट पर्यटक खप्तड जादै
लोखाडाबाट देखिने खप्तड
चुचुन्या ढुङ्गाबाट देखिने खप्तडछान्ना गाउँपालिका वडा नं ३
१. निवेदन (अध्यक्षकाे दस्तखत र समुहकाे छाप भएकाे हुनुपर्ने छ)।
२. कार्यसमिति पदाधिकारी र सदस्यहरुकाे नागरीकताकाे एक प्रति प्रमाणित फाेटाेकपि र एक प्रति पासपाेर्ट साईजकाे फाेटाे ।
३. समुह दर्ता गर्ने भनेर सवै पदाधिकारी र सदस्य हरु बसेर निर्णय गरेकाे माईनुटकाे फाेटाेकपि ।
४. समुहकाे विधानकाे फाेटाेकपी (बिधानकाे प्रत्यक पेजकाे टुप्पाे र ठेकमा समुह पदाधिकारी र सदस्यहरुकाे अनिवार्य दस्तखत हुनुपर्ने छ ) ।
५. समुह अन्य कुनै ठाउँमा दर्ता गरीएकाे भए समुह दर्ताकाे प्रमाणपत्र ।
६. समुह गठनकाे माईनुटकाे फाेटाेकपि ।
नामथर : ऐन बहादुर रोकाया
फोन नं : ९८६५९१४५७२
ईमेल : suchana.adhikari@khaptadchhannamun.gov.np